किसानको किश्मतलाई सम्मान गरौं

शान्ति बस्नेत /विकल्प न्यूज पुस १८ गते । नेपाल कृषि प्रदान देश हो भनेर हामीले वर्षौ देखि अध्यन गरिरहेका छौं ।तर विडम्वना भनौ या कृषकको किश्मत भनौ हाम्रो देशमा किसानलाई एकदमै अपहेलना गरिरहेको र कृषि कार्य गर्ने मानिसहरुलाई सरकारी क्षेत्रबाट पाउनु पर्ने विभिन्न अवसरहरुबाट बञ्चित वनाई रहेका छन् । किसानलाई प्रोत्साहन गर्नुको सट्टा किसानको पसिनालाई … Continue reading किसानको किश्मतलाई सम्मान गरौं